बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा खनाल
काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । बैंकको वार्षिक साधारण सभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । संघको परम्पराअनुसार उपाध्यक्ष नै अध्यक्ष बन्ने भएकाले हाल उपाध्यक्ष रहेका रेग्मी अध्यक्ष बनेका हुन् । उपाध्यक्षमा कुमारी बैंकका […]