पूर्व मुख्यसचिव अर्याल म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

bizkhabar.com · world
Full story

Former Chief Secretary Eknarayan Aryal has been brought to the government attorney's office to extend his remand. He was arrested from the Nepal-India border area. He was brought to the office on Friday. The Central Investigation Bureau of Nepal Police is involved in the case.

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्व मुख्यसचिव एकनारायण अर्याललाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ । शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा ल्याइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा बिहीबार नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउपछि थप […]

Read full article → Compare