भारतबाट १५० मेगावाट बिजुली किन्न प्राधिकरणले माग्यो प्रतिस्पर्धात्मक प्रस्ताव

bizkhabar.com · world

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्ति गर्ने गरी प्राधिकरणले भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतमा विद्युत् व्यापारको अनुमतिपत्र प्राप्त क्याटागोरी–१, २ र ३ का कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरेको […]

Read full article → Compare