१०औं राष्ट्रिय खेलकुदको ट्रफी र टर्च र्‍याली टोलीलाई बिदाइ

onlinekhabar.com · world

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र टर्च र्‍यालीमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिका सदस्य पवन शाही, सदस्य शक्तिप्रसाद गौचन र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाललगायतले सुर्खेतको वीरेन्द्रनगरस्थित […]

Read full article → Compare