अमिताभ बच्चनको घरमा पाचौँ पटक बम विस्फोट गराउने धम्की

onlinekhabar.com · world

मुम्बईमा आतंकवादी हमलाको १८औँ वार्षिकीका दिन अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ । मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो । उक्त इमेलमा बृहन्मुम्बई महानगरपालिका मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो सञ्जालसहित विभिन्न महत्त्वपूर्ण स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ । त्यस्तै, नोभेम्बर २७ […]

Read full article → Compare