सामाजिक सुरक्षा कोषको रकम भौतिक पूर्वाधारमा जोड्न विशेष ऋणपत्र जारी गर्ने सरकारको तयारी
११ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्न विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारमाथि छलफल भइरहेको बताएका छन् । शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व […]