करार कर्मचारी र राहत शिक्षकसम्मलाई सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : मन्त्री बादी
सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आबद्ध गराउने नीतिगत आधारसमेत तयार भइसकेको जानकारी दिइन् ।