‘ग्रान्ड एभरेस्ट आश्रम’ फिल्मका लागि अडिसन आह्वान

onlinekhabar.com · world

काठमाडौँ – नेपाल र दक्षिण कोरियाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ का लागि खुला अडिसन आह्वान गरिएको छ । निर्माण पक्षले इच्छुक कलाकार तथा नयाँ प्रतिभालाई अडिसनमा सहभागी हुन आमन्त्रण गरेको हो। बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको यो फिल्म बोइम ह्वाङको लेखन तथा निर्देशनमा फिल्म निर्माण […]

Read full article → Compare