नेपालमा नयाँ तरिका अपनाउँदै हुन्डी कारोबारी, म्युल खातादेखि क्रिप्टोकरेन्सीसम्म प्रयोग
काठमाडौं । नेपालमा अवैध हुन्डी कारोबारका लागि बैंक खाता, डिजिटल प्रविधि र क्रिप्टोकरेन्सीसम्म प्रयोग हुन थालेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले हुन्डी कारोबारको स्वरूप र त्यसमा प्रयोग भइरहेका नयाँ माध्यमबारे खुलासा गरेको हो । वित्तीय जानकारी इकाइले शुक्रबार ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२६ ः हुन्डी’ […]