स्थानीय तहको निर्वाचन गैरदलीय बनाउ : नागरिक अभियान
११ मंसिर, काठमाडौं । स्थानीय तहको आउँदो निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण माग गर्दै ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ। शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलनमार्फत अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन संविधान र कानुनमा आवश्यक संशोधन गर्न माग गरेको हो । अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय सरकारमा राजनीतिक […]