सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स नियमित छापिँदै, साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिए
Full story
Smart driving licenses with QR codes are being printed regularly at the Security Printing Press in Dhanehswar, Panauti Municipality-5, Kavrepalanchok. The press is producing an average of 62,000 such licenses each month. Since the month of Shrawan, 250,000 licenses have been printed there.
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) छापिइरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल […]