चांगान ‘नेभो क्यू०५’ बुटवल र इटहरीमा सार्वजनिक हुँदै
काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान नेभो क्यू०५ सार्वजनिक गर्ने भएका छन्। औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ। चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियोअन्तर्गतको नेभो […]