नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा सिद्धार्थ बैंकको एन–ट्याग सेवा सुरू, अब टोल शुल्क तिर्न लाइन बस्नु नपर्ने

bizkhabar.com · world

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारीसाधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अगाडिको सिसामा टाँसिने विद्युतीय (आरएफआईडी) स्टिकरको माध्यमबाट टोल बुथमा नरोकिई तोकिएको एन–ट्याग लेनबाट सिधै स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसले टोल बुथमा […]

Read full article → Compare