हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)
हरेक १२ वर्षमा आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नसल चोकमा नाच देखाइएको हो ।