नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन
Full story
Nepal Matsya Samaj has elected new leadership at its convention. The convention unanimously chose an 11-member working committee chaired by Yugal Kishor Tiwari. Minister of Agriculture, Forest and Environment Geeta Chaudhary was chief guest at the event, alongside society president Dr. Sunila Rai.
१२ मंसिर, काठमाडौं । नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यता र समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा मत्स्यपालन […]