वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान, समस्या समाधान नभए २ दिन निःशुल्क इन्टरनेट
WorldLink Communications Ltd has launched a campaign called “Dhukkoko Connection” with the aim of providing customers with reliable internet service. The campaign was announced in Kathmandu on 13 Mangsir. Under the campaign, customers are promised two days of free internet if their problem is not resolved. The campaign also includes elements named “immediately” and “free WorldLink WiFi.”
१३ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘ढुक्कको कनेक्सन’ अभियान सुरु गरेको छ । कम्पनीले अभियानअन्तर्गत ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी ग्राहकसँग तीनवटा प्रतिबद्धता सार्वजनिक गरेको छ । इन्टरनेटमा समस्या आउँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क वाइफाइ सुविधा र व्यापक सेवा […]