अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना
Full story
The Nepal Press Federation staged a one-hour sit-in on Sunday at the central office of the Rastriya Swatantra Party (RASWPA). The federation is protesting with demands that include repealing the Press Council ordinance. Federation President Nirmala Sharma and other officials were named in the report. The protest was reported from Kathmandu on 13 Mangsir.
१३ मंसिर, काठमाडौं । प्रेस काउन्सिल अध्यादेश खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आइतबार एक घण्टा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासंघका अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारी र पत्रकारहरूले बिहान ११ बजेबाट प्लेकार्ड सहित धर्ना दिएका थिए । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, […]