चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र

onlinekhabar.com · world

१३ मङ्सिर, चीन (रासस/एएफपी) । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन् । सहरको व्यस्त जीवनबाट टाढा शान्त वातावरणमा काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारीलाई आकर्षित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो । साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको काओजिङ सहरले गत […]

Read full article → Compare