सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेजबीच सहकार्य, ‘विश्वासको नयाँ हातेमालो’ शुरु

bizkhabar.com · world

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ । ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन् । एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै ग्राहकलाई आफ्नो आवश्यकता र […]

Read full article → Compare