आइएमई लाइफलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदनको साफा मेरिट अवार्ड
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दक्षिण एसियास्तरीय प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका लागि दक्षिण एसियाका जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो । बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत ९सीएफओ० जगतबहादुर बोहरा […]