सुदूरपश्चिमलाई एक्सट्रीमको साथ : सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्सट्रीम इनर्जी ड्रिङ्क

bizkhabar.com · world

काठमाडौँ । सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय पहिचान र व्यापारलाई एउटै थलोमा जोड्दै आएको सुदूरपश्चिम महोत्सवमा यस वर्ष एक्स्ट्रिम इनर्जी ड्रिङ्क जोडिएको छ । महोत्सवको टाइटल स्पोन्सरका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क र आयोजक कैलाली उद्योग वाणिज्य संघबीच सहकार्य भएको हो । यससम्बन्धी सम्झौतामा संघ र एक्स्ट्रिम इनर्जी ड्रिङ्कको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.ले हस्ताक्षर गरेका […]

Read full article → Compare