संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर
२५ भदौ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन नगरपालिका–८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचखपन –८ पोख्राङका २८ वर्षीय […]
Read full article →