शुक्रबार अमेरिकाबाट हास्य सिरियल ल्याउँदै धुर्मुस-सुन्तली
अमेरिका । हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ कमेडी शृंखला ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि दर्शकमाझ आउने भएको छ । दुई साताअघि नै प्रसारण मिति तय गरिएको भए पनि भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि धुर्मुसले शृंखलाको प्रसारण स्थगित गरेका थिए । धुर्मुस-सुन्तली मिडियाले निर्माण […]
Read full article →