विपत्तिपछि रोकिएको प्रकाश दूतराजको ब्यान्ड घोषणा शनिबार बेनीबाट

onlinekhabar.com · world

काठमाडौं । जन्मथलो म्याग्दीबाट पहिलो लोकसंगीत सांगीतिक समूह घोषणा गर्ने गायक प्रकाश दूतराजको योजनालाई तत्काल प्राकृतिक विपत्तिले रोकिदिएको थियो । भोटेकोशी बाढी आएपछि दूतराजले ब्यान्ड घोषणा कार्य १२ भदौलाई तय गरेका थिए । अब भने यो कार्यक्रम २७ भदौलाई तय गरिएको छ । यो मितिमा दूतराजले ‘दूतराज प्रकाश एन्ड लाइनअप’ घोषणा गर्दैछन् । म्याग्दी उद्योग […]

Read full article →