बाढी प्रभावित बालबालिकाका लागि विशेष प्याकेज ल्याउन सांसद आचार्यको माग

onlinekhabar.com · world

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाहरूका लागि शिक्षासम्बन्धी विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका हुन् ।

Read full article →