भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक संघको सहयोग, ३३ लाख बढी प्रदान

bizkhabar.com · world

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेको […]

Read full article →