खत्री र कुँवर सचिवमा बढुवा, लुम्बिनी र सुदूरपश्चिमको प्रमुख सचिव बनाइए

bizkhabar.com · world

काठमाडौं । मन्त्रिपरिषद्ले दुई सहसचिवलाई सचिव पदमा बढुवा गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ । यस्तै सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा […]

Read full article →