भूकम्पले थलिएको जाजरकोटको सेतो दरबार थप जीर्ण, इतिहास मेटिने चिन्ता
वि.सं. १८५२ मा बनेको जाजरकोटको ऐतिहासिक सेतो दरबारको एक भाग बिहीबार बिहान भत्किएको छ। २०८० कात्तिक १७ गतेको भूकम्पले गम्भीर क्षति पुर्याएको यो दरबार लामो समयदेखि पुनर्निर्माणको पर्खाइमा थियो।
Read full article →