प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म: लक्ष्मी हुन्डाईका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान
लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरेर रोजगारी पाएका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरू Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारिसाधन डायग्नोस्टिकजस्ता विषयमा तालिम लिनेछन्। कम्पनीले सीप विकासलाई अन्तर्राष्ट्रिय तालिमसँग जोडेर स्थानीय प्राविधिकहरूलाई विदेशसम्म पुर्याउने अवसर दिएको छ।
काठमाडौं । सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनीहरूले Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्। प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको […]
Read full article →