इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज बेपत्ता, जाभा सागरमा सम्पर्कविहीन
२८ भदौ, काठमाडौं । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्। बन्जारमासिनस्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार, […]
Read full article →