इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
काठमाडौं । करिब २४० यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार उक्त जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बान्जारमासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। अधिकारीहरूका अनुसार जहाजको अन्तिम […]
Read full article →