नौबिसे–नागढुंगा सडक भासियाे, सुरुङमार्ग खुला
✨ AI Summary
नौबिसे–नागढुंगा सडक बुधबार बिहान पातले वनमा भासिएको छ। काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक भासिएपछि सवारी साधनलाई नागढुंगा सुरुङमार्ग हुँदै पठाइएको छ। पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारीबाहेक सबैलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।
काठमाडौं । नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान पातले वनमा भासिएको हो । सडक भासिएसँगै काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था […]
Read full article →