दलित कानुन विद्यार्थी समाजको अध्यक्षमा भरत विश्वकर्मा
२८ भदौं, काठमाडौं । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलनले भरत विश्वकर्मालाई अध्यक्ष चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमृता दर्जी र अभिजित राम, सचिवमा तारा विश्वकर्मा, सहसचिवमा भरत विश्वकर्मा र मनिषा नेपाली तथा कोषाध्यक्षमा सरिता मीजार चयन भएका छन्। शिशिर विश्वकर्माको दुई वर्षे कार्यकाल सकिएपछि सम्पन्न सम्मेलनलाई कानुन, न्याय तथा मानव अधिकार समितिका […]
Read full article →