अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री
✨ AI Summary
रसुवा बाढी पीडितहरूका लागि अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। यो सामग्री बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा वितरण गरिनेछ। राहत सामग्रीमा आवश्यक सामानहरू समावेश छन्।
१७ भदौ, काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत २,६०० परिवारलाई सहयोग पुग्ने पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य […]
Read full article →