पहिरो नहटाउँदा स्याङ्जाको साउन्दी झोलुङ्गे पुलबाट आउजाउ गर्न समस्या
✨ AI Summary
स्याङ्जाको भीरकोट नगरपालिका–९ मा रहेको चराङ–धोवादीखोला साउन्दी झोलुङ्गे पुलमा साउन मसान्ततिर खसेको पहिरो अझै नहटाइएको छ। पहिरोका कारण स्थानीयलाई पुल भएर आउजाउ गर्न निकै समस्या भएको छ। पुलको छेउमा खसेको पहिरोले बाटो अवरुद्ध भएपछि सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। सम्बन्धित निकायले पहिरो हटाउन ढिलाइ गर्दा समस्या झन् बढेको स्थानीयको गुनासो छ।
१७ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–९ मा निर्माण भएको चराङ–धोवादीखोला साउन्दी झोलुङ्गे पुलमा खसेको पहिरो नहटाउँदा सर्वसाधारणलाई आउजाउमा समस्या परेको छ । साउन मसान्ततिर उक्त पुलको छेउमा पहिरो खसेको थियो । जसका कारण स्थानीयलाई उक्त पुल भएर आउजाउमा समस्या भएको हो । पहिरोका कारण पुलसमेत कोल्टिएको स्थानीय बताउँछन् । पूर्वाधार विकास कार्यालय स्याङ्जाले निर्माण […]
Read full article →