जनता विपदको पीडामा : व्यापारीले मच्चाए कालोबजारीको लुटधन्दा, बजारमा अत्यावश्यक वस्तुको मूल्य छोइनसक्नु
✨ AI Summary
Traders in Nepal are accused of hoarding essential goods during a national disaster. Prices for basic items have spiked as middlemen profit from the crisis. Consumers are struggling to afford necessities.
काठमाडौं । देशमा आइपर्ने विपदसँग नेपाली बजारमा कालोबजारी शुरु हुनो प्रवृत्ति यसपटक झन गम्भीर बनेको छ । देश इतिहासकै सबैभन्दा पीडादायी अवस्थामा रहेको समयमा देशको उपभोक्ता बजारमा भने लुटधन्दा शुरु भएको छ । बजारमा भइरहेको कालोबजारी हेर्दा व्यापारी र विचौलियाहरु उपभोक्तामथि लुटधन्दा मच्चाउन विपत्ति कुरिरहेका जस्ता देखिएका छन् । यही भदौ १० गते नेपाल–चीन सीमामा […]
Read full article →