रसुवा बाढीबारे संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
✨ AI Summary
Prime Minister Balen Shah will address the House of Representatives about the Rasuwa flood. The meeting is scheduled for Wednesday at 1 PM. The Speaker's secretariat confirmed that the PM will provide a briefing on the flood situation.
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।
Read full article →