एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
✨ AI Summary
एसीसी प्रिमियर कप जितेको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार भएको फाइनलमा यूएईलाई हराएपछि टोलीले उपाधिसहित एसिया कपमा छनोट पनि पक्का गरेको छ। ट्रफी लिएर घर फर्किएका खेलाडीहरू अब एसिया कपको तयारीमा जुट्नेछन्।
२८ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति नेपाल आइपुगेको हो । ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । […]
Read full article →