साल्ट ट्रेडिङकी उर्मिला श्रेष्ठ एसियन प्रोफेसनल “कर्पोरेट एक्सिलेन्स लिडरसीप” अवार्डबाट सम्मानित

bizkhabar.com · world

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘एसियन प्रोफेसनल एचिभमेण्ट अवार्ड’बाट सम्मानित भएकी छन् । सिजन मिडियाद्वारा आइतबार आयोजित अवार्ड वितरण समारोहमा श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसीप अवार्ड’बाट सम्मान गरिएको हो । उनलाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपालका लागि बंगलादेशका […]

Read full article →