एनएमबी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग
✨ AI Summary
एनएमबी बैंकले भोटेकोशी नदीको बाढीबाट प्रभावितहरूका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले प्रधानमन्त्रीलाई यो रकम हस्तान्तरण गरेको हो। यो सहयोग राहत र पुनस्र्थापनामा खर्च हुनेछ।
१७ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलसहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ । साथै, बैंकले […]
Read full article →