प्रधानमन्त्रीको संसद बैठकमा सम्बोधन शुरु

newsare.net ·
✨ AI Summary

Prime Minister Balen Sah began addressing parliament today. The session started at 1 p.m. He is expected to brief lawmakers on the government's response to the Bhotekoshi flood.

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले आज संसद बैठकमा सम्बोधन गरिरहेका छन् । दिउँसो १ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । प्रधानमन्त्रीले बैठकमा भोटेकोसी बाढीबारे सरकारले गरेका प्रयासबारे जानकारी गराउन लागेका हुन् ।

Read full article →