प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग हस्तान्तरण
काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति […]
Read full article →