‘पेन्सन पट्टा’ हेर्न पोखराका हल खचाखच

onlinekhabar.com · world

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवाती दिनदेखि दर्शकको साथ पाइरहेको छ । गुरुङको गृहथलो पोखराका हल त रिलिजदेखि नै हाउसफूल छन् । यस्तोमा, दर्शकले अन्य जिल्लाका हलमा पनि दर्शकको साथ पाइरहेको निर्देशक गुरुङ बताउँछन् । माउथ पब्लिसिटीको कारण फिल्म हेर्ने दर्शक हलमा आइरहेको उनको भनाइ छ […]

Read full article →