युक्रेन-पोल्यान्ड सीमामा रेलमाथि रुसी ड्रोन आक्रमण
२९ भदौ, किएभ (रासस/सिन्ह्वा)। युक्रेनको पोल्यान्ड सीमाना नजिक रुसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ। आक्रमण हुनुभन्दा केही समयअघि मात्रै वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल सोही क्षेत्रबाट अघि बढेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ। युक्रेनको सरकारी रेल सेवा कम्पनीका अनुसार आइतबार पोल्यान्डसँगको सीमाना नजिक रहेको याहोदिन रेल स्टेसनमा रोकिएको रेलको इन्जिनलाई रुसी […]
Read full article →