रसुवा बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर
२९ भदौ, काठमाडौं । रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनासकारी बाढीले कुल ३७ मोटरेबल पुलमा क्षति गरेको छ । सरकारले गठन गरेको रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आंकलन प्रतिवेदन अनुसार यसमध्ये ३३ वटा पुल पूर्ण रुपमा बगेका छन् । पूर्ण रुपमा बगेका पुलको कुल लम्बाइ २ हजार ७९२ मिटर […]
Read full article →