नागरिक लगानी कोषको अधिकृत पुँजी १० अर्ब पुर्याउने प्रस्ताव, नयाँ विधेयक प्रक्रियामा
काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि, लगानीको क्षेत्र विस्तार तथा सञ्चालक समिति र कार्यकारी निर्देशकको जिम्मेवारीलाई थप स्पष्ट बनाउने गरी ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रक्रिया अघि बढेको छ । ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या, अस्पष्टता तथा बदलिँदो वित्तीय र पुँजी बजारको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विधेयक अघि […]
Read full article →