बाढी प्रभावितका लागि आर्या फार्मा ल्याबको अर्को पहल, नुवाकोटमा सातदिने स्वास्थ्य शिविर
काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तार गर्ने भएको छ। कम्पनीले विदुर मेडिकल कलेजसँगको सहकार्यमा बाढी प्रभावित समुदायलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य […]