त्रिशुली पुगेर सोनु सूदले भने- ‘प्रभावित परिवारलाई नयाँ सुरुवात गर्न सहयोग गर्नेछु’

newsare.net · world

काठमाडौं । बलिउड अभिनेता सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी त्यहाँ पुगेका हुन् । बाढीले तहसनहस बगाएको त्रिशुली किनारबाट फोटो सार्वजनिक गर्दै अभिनेता तथा समाजसेवी सुदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको बताएका छन् । आशा जगाउन, घरहरू पुननिर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात […]

Read full article →