ब्रोकर एसोसिएसनद्वारा पूँजीबजार पुनरुत्थान कार्ययोजनाको स्वागत, अध्यक्ष ढकालले भने-यसले बजारमा सुधार ल्याउँछ

bizkhabar.com · world

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थमन्त्रीद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। ढकालले कार्ययोजनालाई नेपालको पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्। ढकालले कार्ययोजनामा IPO मा Price Discovery प्रणाली लागू गर्ने, Margin Lending तथा […]

Read full article →