प्रधानमन्त्री बालेनलाई मौलापुरकी मेयरको ५ बुँदे अपिल
३० भदौ, काठमाडौं । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बिभिन्न पाँच बुँदामा सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेर सार्वजनिक अपिल जारी गर्दै उनले मौलापुर नगरपालिका पुरै अस्तव्यस्त रहेको बताएकी छन् । संघीय सरकारका कारण पूर्णरुपमा ठप्प भएको भनेर उनले ध्यानाकर्षण गरेकी हुन् । ‘मेरो पहिलो कार्यकालको प्रथम आ.व. २०७४/०७५ देखि […]
Read full article →